त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
काठमाडौं: १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ।खोजी तथा उद्धारमा निरन्तर खटिएका नेपाली सेना र प्राविधिक टोलीले सुरुङभित्रबाट जीवितै मानिसको उद्धार गर्न सफल भएका हुन्।यसअघि आज बिहान उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत मिलेको थियो। इन्जिनियर श्रीराम न्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







